नियम ३१
दस्तुर बुभाउनु पर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा सञ्चालन गर्ने सम्बन्धमा फ्रिक्वेन्सी प्रयोग गर्दा समितिले तोकिदिए बमोजिमको दस्तुर प्राधिकरणमा बुझाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त दस्तुर प्राधिकरणले नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।